Sansar News- Nepal's Fast Khabar Online News Portal

साहित्य

जीवन एक मृगतृष्णा

जीवन एक मृगतृष्णा

बुबाको कुरो सुने पछी जमिन्दारका पाचै भाइ छोराहरुले अब गाउँमै बसेर आ–आफ्नो योग्यता अनुसार एकले आफु पढेको स्कुलमा पढाउने अर्काेले…

कविताः प्रतिउत्तर यताको खबर

कविताः प्रतिउत्तर यताको खबर

हिक्मतजी, यता नारायणी, राप्ती र कर्रा पनि, बेन्यु, निजर र नायल जस्तै, लक्डाउन अवधिभरी बग्दै नबगी टक्क अडेको हुन सक्छ…

यताको खबर

यताको खबर

सेतो नायल नीलो नायल अनि, निजर र बेन्यु सबका सब बग्न छोडेर टक्क अडेका छन् यतिखेर । मानौँ तिनीहरु बग्न…

कविताः जन मनमा अपिल

कविताः जन मनमा अपिल

धेरै युद्ध लड्यो, मनुष्यजनले, युगौं युगान्तदेखि । यो युद्ध फरक भएर देखियो, जैविक अस्त्र बोकि, मल्ल युद्धहरू सशस्त्र युद्धको पालो…

कविताः म फेरि जन्मिनेछु

कविताः म फेरि जन्मिनेछु

निश्छल र निर्मल नील गगनका सेता बादल हत्केलामा टिप्दै पर्ख तिमी ; हतास मानसिकता र रोग ब्याधि संग लडदै, जितको…

कविताः यतिबेला

कविताः यतिबेला

यतिबेला पशुपतिको बुढो साढेझैँ उत्तानो टाङ पल्टाएर झोल्लिएको अण्डकोस असरल्लै छोडेर भुइँमा मस्तराम घुरिरहेको छ- सिहदरबारको सुइखुट्टे स्याल । यतिबेला…

कविता: भ्रम

कविता: भ्रम

बाबाको रक्तचापको दवाई सकिनै लागेको छ पोहोर परार देखिकै खोक्दै रहेछिन् आमा धेरै दिन भो, बातै भा छैन भाईसँग सुर्ता…

लघुकथा: भाईरस

लघुकथा: भाईरस

यमलोकको द्वारमा मान्छेको लश्कर लाईन देखेर यमराजले द्वारपालसंग सोध्छ - ओहो ! मान्छेको हुल । काँ बाट आएका हुन ।…

गजल

गजल

मेल र मिलापको यसै सुरुवात हुन्छ कसरी दुरि छ यो मनको धेरै मुलाकात हुन्छ कसरी । अहंमताको शिखरबाट यदि ओर्लिदैन…

गजल

गजल

रातभरी सपनीमा हराउने गर्छु, सपनाको महलमा रमाउने गर्छु । बिहानीले लुटिदिन्छन् मेरो सपना, दिनमा सपनासित डराउने गर्छु । भौतारिन्छु दायित्वको…

छन्द कविताः प्यासमा सिर्जना छ

छन्द कविताः प्यासमा सिर्जना छ

लाली छर्दै गिरि शिखरमा फुल्न थाले गुराँस झुम्दै उड्छन् कुसुम रसमा माहुरी भृङ्गराज तिर्खाएकी प्रकृति पनि छन् प्यासमा सिर्जना छ…

कविताः आउँछु प्रिय जरुर आउँछु

कविताः आउँछु प्रिय जरुर आउँछु

नरमाइलो मान्दै विदाईमा, भिजेका तिम्रा परेलीहरु। चाँडै भेट्ने प्रतिक्षामा, फैलिएका विदाईका हातहरु। मेरा निम्ति ऐना सरह दैनिकी बनेको छ तिम्रा…