Sansar News- Nepal's Fast Khabar Online news portal

कविता

उहिले उहिले !

उहिले उहिले !

उहिलै उहिलै मान्छेले भगवान जन्माउँथ्यो जस्तो कि- दशरथ र कौशिल्या मान्छे थिए उनीहरूले जन्माए राम भगवान ! जस्तो कि- वासुदेव…

कविता : दशैको सवाई

कविता : दशैको सवाई

सुन सुन साथी हो म केही भन्छु दशैको हालत तिमीलाई म कहन्छु । कमाने सबैलाई बोनसको आश छ बस्तीवाला बिचरा…

कविता : म जादैछु विदेश

कविता : म जादैछु विदेश

अलिकति पसिना बेचेर मेरा केहि सपनाहरु किन्न म जादैछु विदेश । श्रावणको झरिले छानोबाट चुहेको पानीले मेरो घरको भान्सा कोठामा…

कविता : भुईँ खन्नेहरु

कविता : भुईँ खन्नेहरु

हुँदा-हुँदै..... जोगाई राखेको बाउको एउटै ईतिहास पल्टाई दियो मोरा सत्तारुड़ जेसिभिले त्यहीँ बाजेको ईतिहासको नलिहाड बोकेर जाँदैछ नाति नागरिकताको प्रयोगशालामा…

कविता : खोले तरेपछि भुल्यौ लहुरै कि दाइ !

कविता : खोले तरेपछि भुल्यौ लहुरै कि दाइ !

आलै छ याद अघिका घरको अवस्था खाद्यान भोजन जुटाउनको व्यवस्था एले अहो ! कति छिटै चुलियो उचाइ खोले तरेपछि भुल्यौ…

कविता : मतभेद

कविता : मतभेद

आकाशमा बादल फाटेको दिन सुनौलो सपनाको पंख हालेर यस धरतीमा तिमी फ्वात्त खसेको थियौ अरे कतैबाट ! मानौं कि, इश्वरीय…

कविता : खुल्ला पत्र रेश्माको नाममा

कविता : खुल्ला पत्र रेश्माको नाममा

जीवनहरू खुल्ला हत्केलाको कपुरझैँ बम, बारुद र एम्बुस हुँदै फुस्सफुस्स धुवाँमा उडिरहेको बेला जीवनहरू सहमति, समझदारी र सम्वादको मीठो भ्रममा…

केही भ्रमहरू !

केही भ्रमहरू !

केही भ्रमहरू छन् आफ्नै बारेका जुन संसारलाई भन्नु छ पालेर मनभरि भ्रमहरूकिन बसुन विचरा मानिसहरू ? जस्तो कि -मान्छेहरू मलाई…

कविता : हौशला

कविता : हौशला

मुस्किलसँग नडरा प्रयत्न गर प्रयत्न गर, कदम रोक्न न दे,स्वयंलाई थाक्न न दे, प्रयासले जो हार्छ, आँटले बिजय घोषित गर…

कविता : अब उठ्नु पर्छ

कविता : अब उठ्नु पर्छ

देश बनाउन सबै जुट्नु पर्छहो साथी ! अब उठ्नु पर्छ । न गोडि खेत अन्न फल्दैनचुपलागि बसे उभो लाग्दैनचामल बन्न…

कविता : कहिले ?

कविता : कहिले ?

रात भासिन्दै जाँदैछ एउटा प्वाँल आकाशमा छेड़ पार्दै अनि जिन्दगी झर्दैछतप तप तप्कना सरह भारी वर्षा हुँदैछ आमा घूम ओडेर…

कविता : चुरोट

कविता : चुरोट

जब कोर्छौ उन्मादको सलाई सल्काउँछौ मेरो बदन तब तिम्रा बलिष्ठ औँलाहरु बिच च्यापिएर ती अधरमा टाँसिन खुब मन पर्छ मलाई…