Sansar News- Nepal's Fast Khabar Online News Portal

अर्थ–व्यवसाय

दाता सहयोग: आधा पनि हुदैन खर्च

दाता सहयोग: आधा पनि हुदैन खर्च

दातृ निकायले प्रतिबद्धता गरेको वैदेशिक सहायता रकम आधा पनि खर्च नहुने गरेको देखिएको छ । अर्थमन्त्रालयका अनुसार प्रमुख दातृ निकायहरु…

कहाँ पुग्यो भारतसँगको व्यापार सन्धि पुनरावलोकन ?

कहाँ पुग्यो भारतसँगको व्यापार सन्धि पुनरावलोकन ?

  २७ साउन, काठमाडौँ । भारतसँगको बढ्दो व्यापार घाटा कम गर्ने उद्धेश्यले व्यापार सन्धि पुनरावलोकनको तयारीमा नेपाल जुटेको छ ।…

बीमा कम्पनीले एकै वर्षमा उठाए ७३ अर्ब भन्दा बढी  प्रिमियम

बीमा कम्पनीले एकै वर्षमा उठाए ७३ अर्ब भन्दा बढी प्रिमियम

२७ साउन, काठमाडौँ । बीमा कम्पनीले गत आर्थिक वर्षमा ७३ अर्ब भन्दा धेरै बिमा शुल्क (प्रिमियम) संकलन गरेका छन् ।…

विश्व बैंकले सहायता रकममा दोब्बरले वृद्धि गर्ने अर्थमन्त्रीको विस्वास

विश्व बैंकले सहायता रकममा दोब्बरले वृद्धि गर्ने अर्थमन्त्रीको विस्वास

२६ भदौ, काठमाडौँ । विश्व बैंकले नेपाललाई उपलब्ध गराइरहेको सहायता रकममा दोब्बरले वृद्धि गर्ने प्रतिवद्धता जनाएको छ । सरकारको प्राथमिकताअनुसारका…

आइएमई लाइफ इन्स्योरेन्स र बंगलादेश बैंक सम्झौता

आइएमई लाइफ इन्स्योरेन्स र बंगलादेश बैंक सम्झौता

२४ श्रावण, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बंगलादेश बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त…

सनराइजका ग्राहकहरुलाई देशभरका ८० भन्दा बढी निजी अस्पतालहरुमा विशेष छुट

सनराइजका ग्राहकहरुलाई देशभरका ८० भन्दा बढी निजी अस्पतालहरुमा विशेष छुट

सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई स्वास्थ्य बीमा योजना अन्र्तगत विशिष्ठ सेवा पुर्याउने हेतुले देशभरका ८० भन्दा बढी निजी अस्पतालहरुसँग सम्झौता गरेको…

क्यास कार्डहरुको थोक बिक्रेता हुन चाहनेलाई टेलिकमको सूचना

क्यास कार्डहरुको थोक बिक्रेता हुन चाहनेलाई टेलिकमको सूचना

२१ साउन । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले कम्पनीका सिम तथा रिचार्ज कार्डको थोक बिक्रता भई बिक्री गर्न चाहनेहरुलाई १५ दिनभित्र…

शेयर बजारमा १.४३ विन्दुले गिरावट

शेयर बजारमा १.४३ विन्दुले गिरावट

२० साउन, काठमाडौँ । शेयर बजारमा आज सामान्य गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार आज शेयर बजार १.४३ विन्दुले…

नब्बे प्रतिशत रोपाइँ सम्पन्न, ५५ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान

नब्बे प्रतिशत रोपाइँ सम्पन्न, ५५ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान

१९ साउन, काठमाडौँ । देशभर अहिलेसम्म करीब ९० प्रतिशत धान रोपाइँँँ सम्पन्न भएको पाइएको छ । कृषि विकास मन्त्रालयले यही…

राष्ट्रिय बीमा कम्पनीको खुद नाफा रु ५५ करोड

राष्ट्रिय बीमा कम्पनीको खुद नाफा रु ५५ करोड

१९ साउन, काठमाडौँ  । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आव २०७४÷०७५ मा कूल रु ५५ करोड खुद नाफा गरेको छ ।…

साँग्रिला डेभलपमेन्ट बैैंकद्धारा शाखा विस्तार

साँग्रिला डेभलपमेन्ट बैैंकद्धारा शाखा विस्तार

१८ साउन, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले मोरङको टँकी सिनुुवारीमा नयाँ शाखा खोलेको छ । साउन १८ गते सुरु गरिएको…

टेलिकमले नमस्ते रिचार्ज ब्रान्ड ल्याउने

टेलिकमले नमस्ते रिचार्ज ब्रान्ड ल्याउने

१५ साउन, काठमाडौँ  । नेपाल टेलिकमले आप्mना सेवा रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज ब्रान्डको रिचार्ज कार्ड उपलब्ध गराउने भएको छ…