Sansar News- Nepal's Fast Khabar Online News Portal

झटारो

ओली सरको लम्पसारवाद

ओली सरको लम्पसारवाद

मान्यवर खड्गप्रसाद ओली वादबिना एक पल पनि बाँच्न सक्दैनन् । उनी वाद फेरी–फेरी बाँच्छन् । जब हामी अश्रु ग्याँस र…

भिखारीले भिखारीसँग भीख माग्दैन

भिखारीले भिखारीसँग भीख माग्दैन

बिहानीको पहिलो प्रहर । सन्देशबाहक काग अग्घिनै मेरो घरअगाडि बिजुलीको लठ्ठामा बसिकेको छ । काग घरि धुमबराही अखाडातिर हेर्छ, घरि…

ज्ञानेन्द्रको मसला

ज्ञानेन्द्रको मसला

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा नेतृत्व नभएकोले आफू तयार भएको बताएपछि आदरणीय पाठकबृन्दलाई के लागेको छ कुन्नी ! कर्केनजरलाई भने ज्ञानेन्द्रप्रति…

बाबुरामको आँखा

बाबुरामको आँखा

आदरणीय पाठकबृन्द डाउटर बाबुराम भट्टराई यो देशका पूर्वप्रधानमुन्तीर मात्र होइनन्, उनी २०२६ को ब्याचका एसएलसी बोर्ड फस्ट पनि हुन् ।…

पंचहरुको जात्रा !

पंचहरुको जात्रा !

गाइजात्राकै वरीपरी पारेर जात्रा प्रहशन भयो पाठकबृन्द यसपाला । सबै पंचहरुमा मुख्य अभिभावक भनिएका पूर्वराजा ज्ञानेन्द्रले देशप्रति माया भएकाहरु एकैठाउँमा…

प्रचण्डको तुरुप

प्रचण्डको तुरुप

तुरुप फ्याक्दा आफैँ कुरुप हुन्छन की भन्ने लख काटिरहेको बेला माउवादी अदक्षे प्रचण्डले फेरि नयाँ तुरुप फ्याकेका छन पाठकबृन्द ।…

अनसनमा ओली !

अनसनमा ओली !

दनादनमा र भनाभनमा भेटिइरहने ओली यतिबेला अनसनमा भेटिएका छन् पाठकबृन्द । आत्मनिर्भरता (पाइप–पाइपबाट ग्यास दिइहाल्ने), स्वाधीनता (नपुगे पनि भित्रकैले काम…

तरीका यस्तो पो

तरीका यस्तो पो

जनप्रतिनिधि कहिले आउला भनेर प्रतिक्षा गरी बसेका सर्वसाधारण नेपालीलाई नयाँ जनप्रतिनिधि मिल्न थालेको छ, पाठकबृन्द । बैंकको ब्याज तिर्दाको किस्तामा…

तक्माको शासन

तक्माको शासन

हिजो राजतन्त्र थियो, पछि प्रजातन्त्र आएको ढोल पिटीयो । प्रजातन्त्रमा दिइने मान पद्वी र सम्मानका धेरै भाग राणातन्त्रवालालाई नै दिइयो…

ब्यूटीवाला गभर्नर

ब्यूटीवाला गभर्नर

गर्भनर पद धेरै थरीका हुन्छन् भन्ने कुरो धेरै पाठकबृन्दलाई जानकारी नै छ । एउटा गर्भनर भनेको नेपाल सरकारको आर्थिक सल्लाहकारका…

चौधरीको चतु¥याइ !

चौधरीको चतु¥याइ !

नेपालका वरिष्ठ उद्योगपति विनोद चौधरी स्वयममा निकै ठूलो छातिका उद्योगपति हुन पाठकबृन्द । चाउचाउ र विस्कुट मात्र होइन, उद्योगका विविध…

यस्तो पो ठोकाठोक

यस्तो पो ठोकाठोक

कोराकोर, गोदागोद र पोलापोल जस्तै माने पनि हुन्छ, नमान्दा पनि केही हुन्न पाठकबृन्द । अहिले प्रसंग ठोकाठोकको छ । ठोकाठोकलाई…