Sansar News- Nepal's Fast Khabar Online News Portal

झटारो

मुस सोसु को पदमा बढुवा !

मुस सोसु को पदमा बढुवा !

सचिवबाट बढुवा भएपछिको सबैभन्दा ठूलो पद मुख्य सचिव नै हो पाठकबृन्द । ५–६ जना प्रत्यासीहरुलाई उछिनेर याने की प्रधानमुन्तीरको विश्वास…

कमलको कमाल !

कमलको कमाल !

कमल थापा, नेपाली राजनीतिका चतुर खेलाडी मानिन्छन पाठकबृन्द । सत्ताको प्रयोगमा माहिर ठानिने कमल थापाको इतिहास पनि विचित्रकै छ पाठकबृन्द…

लालगुलामी जिन्दावाद 

लालगुलामी जिन्दावाद 

स–साना उमेरदेखि झण्डा बोकेर लाइनमा हिड्ने गरेको यो कर्केनजरलाई जिन्दावाद र मुर्दावादको पुरानो आवाज अहिले पनि कानमा गुञ्जिरहन्छ,पाठकवृन्द । भाषा…

देउन तलब, बढाउन ढुकुटी

देउन तलब, बढाउन ढुकुटी

माननीय सांसदहरूको तलब बढाउने मागमा ऐक्यबद्धता दह्रो देखियो पाठकवृन्द । हालसालै सांसदहरूको सुविधा सम्बन्धि छलफल हुँदा एक दुई खान पुग्ने…

बिल्दीउ“ बनाइदेउ डिडी

बिल्दीउ“ बनाइदेउ डिडी

थानकोटबाट मच्छेगाउँ आउँदा एउटा २२–२३ वर्षे ठिटोले सुराको तालमा मुरली बजाउँदै धुन निकाल्यो......बिल्दीउँ बनाइदेउ डि..डी ....बिल्डीउँ बनाइडेउ..... ! कर्के नजरलाई…

दिने भए बिदा देउ

दिने भए बिदा देउ

देउसीको सिजन त गैसक्यो पाठकवृन्द ! दीपावली २०७३ काटेर त्यसको लगत्तै आएको छठले पनि छाडेर सीमा काटिसकेको छ । तिहारमा…

६ ब”को नया“ फर्मूला

६ ब”को नया“ फर्मूला

आदरणीय पाठकबृन्दले “एमालेको “नौ स” बाउरामको अघिल्लो “पाँच–ज” र नयाँ शक्तिको पछिल्लो “पाँच स” अनि अभियन्ताहरूको “अष्ट ज” त सुन्नु…

मन्त्री नपाए मुन्तीर

मन्त्री नपाए मुन्तीर

‘न्याय नपाए गोर्खा जानु’ भन्ने उपदेशहरूले कथा बनाएको नेपालमा ‘मन्त्री नपाए बालुवाटार जानु’ र ‘मरि पो दिन्छु’ भनेर धम्क्याउनुलाई नयाँ…

सिंहदरबारमा गोताखोर

सिंहदरबारमा गोताखोर

आदरणीय पाठकबृन्द हामी कसले बिर्सौला र ? २०७२ बैशाख १२ को भूइँचालो । जसले दशौं हजारको ज्यान लियो, बिसौं हजार…

सुर्के थैली खोइ, म्याडम, सुर्के थैली खोइ

सुर्के थैली खोइ, म्याडम, सुर्के थैली खोइ

“लैबरी लैबरी लई–पटुकीमा सिउरेको सुर्केथैली खोइ ?” हामी नेपालीका ओठ ओठमा चल्ने गीत हो यो । तर कर्केनजरले गीतको यो…

यस्ता पो मन्त्री

यस्ता पो मन्त्री

कवि मविवि शाहको एउटा कविता थियो “कोही धनी असाध्यै–कोही गरिब माग्ने, सक्दिन देख्न भन्छिन सन्तान थरी थरीका” । मविवि शाहको…

पहिल्यै भन्नु पर्दैनथ्यो ?

पहिल्यै भन्नु पर्दैनथ्यो ?

सम्माननीय प्रधानमन्त्री केपी ओलीको सरकार सैद्धान्तिक रूपमा असहजतामा पुगेपछि कांग्रेस माओवादी नयाँ गठबन्धनको प्रयास बारे आदरणीय पाठकबृन्दलाई ज्ञात नै छ…