आफ्ना पूर्वजको निशान गरिमा मासौं कुनै भन्दछ, सीमा भित्र सरेर सीमित बनोस् भन्ने कुनै गर्दछ । टुक्र्याईकन भाग भाग कतिले…
दूध चुस्ने बालक थिएँ केवल आधा माना दूध भए पुग्थ्यो सैसोला र थुमथुम्याइसँगै बाबुआमाको इच्छामा बढे र आधा माना चामल…
हुरीजस्तो उत्ताउलो बसको गति छेउकै बुढी आईमाई प्रिय लाग्छिन् अझ, उनको चाहिएको अनुहार यात्रामा देखिएका सबैसबै सानासाना छाप्राहरू शीतमा मुर्झाइरहेका…
मैले म बस्ने ठाउँमा मेरो देश रोपेको छ खडेरीले सुकाउला कि भनेर बाढिले बगाउला कि भनेर छिमेकीको साँधले मिच्ला कि…
कुनबेला भयो भूगोलको बाँडफाँड ? बुद्ध र सगरमाथा हाम्रा भागमा परेछन् कुनै पौरखै नगरी प्रकृतिकै दयामायामा मात्र भाग लागेका प्रकृतिका…
मेरो देशमा जब बर्खा लाग्छ र वादल बर्सिन्छ झुपडीहरुमाथि कि भकारी भरेर जान्छ कि भकारी रित्त्याएर जान्छ कि हसाएर जान्छ…
नेपाली नाम हाम्रो यस भुवनभरि गर्वले नाम लिन्छौं राजर्षी नेमुनीको करुण रसमयी भावनामा बहन्छौं युगौं बिते प्रशस्तै अरूहरु सबले खोस्न…
आमा हो ! अँध्यारोमा आयौँ उज्यालो छ हातमा पुरै होसहवासमा आयौँ सपना छ आँखामा छुटेका छुटे उतै समयको चेपमा जुटेका…
छन्दः अनुष्टुप पालेर हुन्छ के दारी म काट्छु उठि दिन्दिनँ वैंशका कलिला साथी दारी पाल्दा म चिन्दिनँ नहुँदा गोजिमा दाम…
छन्दः शार्दूलविक्रीडित डाहा जा पर जा नआ नगिचमा इर्ष्या र आलस्य जा जा जा चोर प्रवृत्ति जा वर नआ…
आशा अझै बाक़ी नै छ सपनाझैँ बर्बराइरहेका छन् दिन र रातहरु मेरै देश र पुर्खाका गाथाहरु समेटेर आँसु अनि रगतका…
ए साथी, बन सारथी समयको खैंची लगाम् हातमा यात्रा मोड़ नयाँ विकास तिरको संदेशका साथमा । लौ लौ लाग छिटो…