Sansar News- Nepal's Fast Khabar Online News Portal

कविता

श्रीमान् सुन्नुहोस्

श्रीमान् सुन्नुहोस्

खै के काम समानता र समता लेखेर ती ऐनमा राम्रो बोट सधैं थुतिन्छ सजिलै राखिन्न उद्यानमा माली नै जब खोरमा…

चिरञ्जीवीको याचिका

चिरञ्जीवीको याचिका

अश्वत्थामा बलिव्र्यासो हनुमांश्च विभीषण । कृपस्परशुरामश्च सप्तएतै चिरजीवि ।। “छ चिरञ्जीवहरू !” व्यास वाणी इतिहासकै जीर्ण आवाज थियो त्यो, नैराश्यवेद…

आजको असुरक्षित सत्य र भोलिका कविताहरु

आजको असुरक्षित सत्य र भोलिका कविताहरु

प्रणय–सुखको अनुभूतिमा चुर्लुम्म डुबेर बासन्ती फूलको सौन्दर्य कवितामा पोखुँ भन्छु अनुपम\मीठो\ नूतन शैलि खोजेर कनकनचम्पाको सुवास छर्केर अक्षरहरुमा मधुर कविता…

उठ !!

उठ !!

उठ ! लाशहरु चिताबाटै जुरुक्क जुरुक्क उठ मृत्युले छल गर्यो तिमीलाई मृत्युलाई मारेर उठ, संसार बाँच्नेहरूको मात्रै हुन्छ इतिहासमा ‘नाम’…

समय सन्धर्भ

समय सन्धर्भ

चंगुल भ्रस्टको जालो, पार्नै पर्दछ निर्मुल उधेष्य गतिलो बोक्दै, लम्किदै थे निरन्तर । सम्झेर देशको माटो, निस्वार्थ कर्म गर्दथे पीडा…

मेरो देश हुँदैन दास कहिल्यै हे माफियाका दल

मेरो देश हुँदैन दास कहिल्यै हे माफियाका दल

  सेतो रुन्छ हिमाल बन्छ झरना कल्ले व्यथा बुझ्दछ अग्लो रुन्छ पहाड आँसु-सरिता तातो सँधै बग्दछ रेटी रून्छ हियार तार…

युद्ध विराम गर्नै पर्छ

युद्ध विराम गर्नै पर्छ

हे महामानव, तिम्रो अनसन एउटा युद्धको युद्धविराम हो । उठ ! अब युद्धविराम अन्त्यको घोषणा गर । तिमी मर्यौ भने…

नेतालाई चिठी

नेतालाई चिठी

मेरो बाग सजाउने अब यहाँ सोचौं ममात्रै छु नि रक्षा फूल गरी हँसाइ रहने माली ममात्रै हुँ नि । साँच्चै…

गर्दैछ रक्षा अझै

गर्दैछ रक्षा अझै

रक्सी मासु घिचेर टन्न छ भुँड़ी बस्दैन भोक्कै रति, त्यस्ताले उपवासको विषयमा जान्दैन एक्कै रति । मन्त्री बन्छ कमाउने रहरले…

प्रश्नहरू अणुबम

प्रश्नहरू अणुबम

मेरो दिमागमा दिनहुँजसो प्रश्नहरूको जालो बेरिँदै बेरिँदै अणुबम बन्ने प्रकृयामा छ र यो विष्फोट भएको बेला सबभन्दा ठूलो क्षति मेरो…

समसामयिक पद्य

समसामयिक पद्य

गोविन्द केसी सुन नाम हेर समात च्याप्पै थुन नाम हेर शशी नराम्रो छ कहाँ बताऊ राम्रो छ मान्छे जुन नाम…

सरकार र शकुनी

सरकार र शकुनी

[caption id="attachment_79813" align="alignnone" width="402"] म हेरिरहेकोछु [/caption] सर्बोच्छ अदालतमा फहाराई रहेको झ्ण्डा र हेरिरहेकोछु न्यायाधिशले लागएको कालो कोट ! ओ समय…