Sansar News- Nepal's Fast Khabar Online News Portal

कविता

आफ्नै परिवेश

आफ्नै परिवेश

बर्स्यो बर्षा झमझम खुदै नैन यो बन्द भै गो धारा लाग्यो बररर हुँदै चैन यो मन्द भै गो । राता…

भङ्ज्याहा भुइँचालो

भङ्ज्याहा भुइँचालो

यो कुन कम्पनशास्त्र हो, सम्झी-सम्झी,झम्टी-झम्टी काँप्नु पर्ने...? धामी,झाँक्री र बिजुवाहरु रातभरी काँप्छन् र भुत-प्रेत भगाएर,सियाशिकारी मन्छाएर मत्थर हुन्छन् अनि जान्छन्…

भूगोलको सुगन्ध

भूगोलको सुगन्ध

  सानुमाया, तिमी जब गर्दछौँ ममाथी पे्रमको बर्षात् पिलाइदिन्छौँ तिम्रो यौवन, मेरो प्रिय नशा काँपेर मेरो अन्तरहृदय तिम्रा ओठहरूलाई चुम्न…

माफ गर कमरेड

माफ गर कमरेड

माफ गर कमरेड म उभिन सकिन तिम्रो अपमान गर्न लारक्यालहरुको लस्करमा तस्करहरुको भिडमा र पञ्चहरुको पहिरनमा बोकेर बिषालु बुकेहरु म…

बलेनी नाघेको बेला

बलेनी नाघेको बेला

बाका हातहरू काँपिरहेका थिए आमाका कोषहरू रसाइरहेका थिए बादलको अर्कै प्रदेशमा हराइरहेकी थिइन् उनी बाख्राको पाठोले मेरो कमलो हात चाटेको…

मृत्यु

मृत्यु

प्रिय समय लास हुनुमात्र मर्नु हुँदै होइन ! मर्नु भनेको खुलेर हास्न नसक्नु पनि हो नसक्नु हो तिमीलाई बिर्सिन नसक्नु…

 “फर्की आउ प्रदेशी”

 “फर्की आउ प्रदेशी”

फर्की आउ प्रदेशी तिमी  ! तिमी बिना यो गाउँघर शुन्य भएको छ यि झरना,खोला,पाखा-पहराले तिमीलाई नै  खोजी रेहेको छ | तिमी छिट्टै…

सानो अनुरोध मेरो तिमी ‘कलमलाई’

सानो अनुरोध मेरो तिमी ‘कलमलाई’

लेख्नु छ तिमीले सधैँ ‘सत्य’ कलम मसीको बहनामा नसुक तिमी ! सर्वशक्तिमान आज तिमी हौ कलम मृत्यु र संगिनसँग नझुक…

धने ठुल्दाइ

धने ठुल्दाइ

टाटेपाटे बेमेलमा स्वाभिमान फलाउन खोज्ने म र उँचो भएकै बहानामा मेरो स्वाभिमान च¥यामचुरुम् पार्ने उ अर्थात धने ठुल्दाइ । धने…

औँलाहरु चुमेर

औँलाहरु चुमेर

औँलाहरु चुमेर औँलाभरी सलाम ! मेरो हजुर–लाई आँखाभरी सलाम ! के बिराएँ ? नजरले चुमे ती फूल जो ओठमा फुले…

बालुवाको मरूभूमिबाट

बालुवाको मरूभूमिबाट

बाध्यताको आँधी घरभित्र छिरेर नबगाएको भए बाको अनुहारबाट घाम नचोरेको भए आमाको आँखामा चम्कने जून फूलजस्तो मुस्कान प्रियाको ओठबाट नखोसेको…