Sansar News- Nepal's Fast Khabar Online News Portal

कथा

कमरेड मुक्ति

कमरेड मुक्ति

त्यो जेठ महिना थियो । आकाशबाट एक थोपा पानी धरतीमा नचुहाईकन वैशाख महिना पनि सुटुक्क बितेको थियो । ‘खोई के…

एक रात, एउटा कोठामा   

एक रात, एउटा कोठामा  

  ‘क्या बोर गर्छे भन्या क्या, कम से कम ब्रा त लगाउनुपर्छ नी ! लाज घिन केही पनि मान्दिन ।…

मुक्तिनगर

मुक्तिनगर

मुक्तिनगरलाई टाढाटाढाका मानिसहरुले अझै पनि नरसिंह मौजा भनेरै चिन्छन् । यो टोलको इतिहास त्यति धेरै लामो छैन । पुग नपुग…

आत्महत्या

आत्महत्या

सामान्य घरमा जन्मिएर हुर्किएकी हुन्छे उमा । उ एक सामान्य खानपिन र लवाइ खुवाइ मा बाँच्दै आएकी हुन्छे । गाउँमा …

तिमीलाई मेरो उमेर लागोस भाइ, दिदी सम्झेर कहिल्यै नरोए

तिमीलाई मेरो उमेर लागोस भाइ, दिदी सम्झेर कहिल्यै नरोए

आज कृष्ण अष्टमी । जनमति उदास छे । सदाका वर्षजस्तो यो वर्ष उसको मनमा कत्ति पनि खुसीयाली छैन । जनमति…

दोहोरो भिडन्त

दोहोरो भिडन्त

सरकारले देशमा संकटकाल घोषणा गरेको थियो । गाउँघरमा शाही सेना र माओवादी सेनाको लुकामारी भइरहेको थियो । देशको कुना–कुनाका साधारण…

‘मलाइ जीवनभरीको सहारा दिन सक्छौं ?’

‘मलाइ जीवनभरीको सहारा दिन सक्छौं ?’

“किन बिहे गरेहुँला” भन्दै कमला घरको छतमा गएर गालामा हात राखे बस्छे । उसको आखाँभरी आँसु टलपलिन्छन् । ज्वरोले ग्रस्त…

विस्मात

विस्मात

ऊ त्यहाँ काम गर्नका लागि खटिएकी थिई । सँगै अर्को व्यक्ति पनि थियो । उनीहरू दुबै मिलेर काम गर्नुपथ्र्यो ।…

नतुहिएकी छोरी

नतुहिएकी छोरी

आमा .....कसैले बाहिरबाट बोलायो । अँगेनामा भात पकाइरहेकी साँहिली मगरनीको कान आवाज आएतिर गयो । को हँ ? अगुल्टो ठोस्दै…

‘ह्याप्पी फ्रेन्डसिप डे’ र ठुलीको अस्मिता !

‘ह्याप्पी फ्रेन्डसिप डे’ र ठुलीको अस्मिता !

आज पनि उस्ले चुपचाप आफ्नो मित्रको बचन सहि । त् यस्ती त् उस्ती तेरो आनीबानी यस्तो तेरो आफन्त त्यस्तो ।…

हातेपत्र !

हातेपत्र !

एकहुल मान्छेका जमात हिडिरहेका थिए । भिरालो गाउँ । सानो डाँडो कटेर फुत्त निस्किन्छन् । एउटा थोत्रो झुपडीघर देखिन्छ ।…

चन्दमान र उसको व्यथा

चन्दमान र उसको व्यथा

बबरमहलको सडकमा उभिएर एक मित्रलाई पर्खिरहेको छु । गर्मी मौसम काठमाण्डौं सहरमा धुलोमो रजाईँ चल्न थालेको छ । मुखमा कपडाको…