Sansar News- Nepal's Fast Khabar Online News Portal

प्रवास

पिकनिक कार्यक्रममा आमन्त्रण

पिकनिक कार्यक्रममा आमन्त्रण

हरेक वर्ष जस्तै यस वर्ष पनि म्याग्दी समाज अमेरिकाले लेबर डेको छुट्टीको दिन पारेर निम्न स्थान र समयमा समर पिकनिक…

गोबिन्दको तीज गीतले छमछम नचायो

गोबिन्दको तीज गीतले छमछम नचायो

युएई दुबई ननाचेनी नाचु नाचु लाग्ने तीज गीत । सुन्दा सुन्दा सुनी रहु लाग्ने तीज गीत। नेपालीपन झल्कने तीज गीत।…

डिसीमा सुरसुधाको बेजोड प्रस्तुति 

डिसीमा सुरसुधाको बेजोड प्रस्तुति 

  शास्त्रीय सांगीतिक समूह सुरसुधा अहिले अमेरिकाको बिभिन्न राज्यहरुमा एक महिने सांगीतिक प्रस्तुति यात्रामा रहेका छन् l अमेरिकाका राज्यहरु टेक्सास,…

अन्तिम तयारीमा तीज कार्यक्रम

अन्तिम तयारीमा तीज कार्यक्रम

रवि रोषी, दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार महिला विभागले कतारमा रहेका सम्पुर्ण महिलाहरुको लागि पवित्र तीज…

वर्ल्ड नेवा:अर्गनाईजेशनको एशिया प्यासिफिक क्षेत्रीय सम्मेलन जापानमा

वर्ल्ड नेवा:अर्गनाईजेशनको एशिया प्यासिफिक क्षेत्रीय सम्मेलन जापानमा

यही नोवेम्बर ५ र ६ तारिख जापानको नागानोकेनको तातेसिना रिसोर्ट होटलमा नेपाल सम्बत ११३७ नयाँ वर्षको अवसर पारि वर्ल्ड नेवा:अर्गनाईजेशनको…

जोनी र मैनाद्धारा विद्यार्थीहरुलाई सहयोग

जोनी र मैनाद्धारा विद्यार्थीहरुलाई सहयोग

स्कटल्याण्डमा लामो समयदेखि रहदै आएका नारायण (जोनी) पहारी र मैना पहारीले काभ्रेपलान्चोक, ज्याम्दी स्थित श्री चामुण्डा प्राथमिक विद्यालयका सम्पुर्ण विद्यार्थीहरुलाई…

नेपाल प्रवासी तामाङ समाज कतारले डम्फु साँझको आयोजना गर्ने

नेपाल प्रवासी तामाङ समाज कतारले डम्फु साँझको आयोजना गर्ने

  दोहा । नेपाल प्रवासी तामाङ समाज कतारले डम्फु साँझ २०१६ तथा तामाङ डिजे पार्टीको आयोजना गर्ने भएको छ ।…

सुदुर पश्चिम सेवा समाज कतारले सुदुर पश्चिमको मौलिक संस्कृति पस्कने

सुदुर पश्चिम सेवा समाज कतारले सुदुर पश्चिमको मौलिक संस्कृति पस्कने

रवि रोषी, दोहा । सुदुर पश्चिम सेवा समाज कतारले गौरा पर्वको अवसर पारेर कतारमा पहिलो पटक सुदुर पश्चिमको मौलिक संस्कृति…

नयाँसक्ति कतारको सनैया छेत्रीय संयोजकमा भण्डारी

नयाँसक्ति कतारको सनैया छेत्रीय संयोजकमा भण्डारी

धुब्र क्षेत्री , धोहा कतार । नयाँ शक्ति नेपालले कतारमा पनि आफ्नो सगठन बिस्तार गरेको छ । नयाँशक्तिको भातृ संगठन…

 डिसीमा जनैपूर्णिमा

 डिसीमा जनैपूर्णिमा

विजय थापा ,वाशिंगटन डिसी। धर्म र संस्कृतिको रक्षा गर्ने मूल नाराको साथ स्थापना भएको डिसी नेपाली समाजले बिगतका बर्षहरुमा झैँ…

‘एएनए’ को अध्यक्षमा ढुंगाना तथा अन्य पदमा हेरफेर

‘एएनए’ को अध्यक्षमा ढुंगाना तथा अन्य पदमा हेरफेर

वाशिंगटन डिसी । उत्तर अमेरिकाको राष्ट्रिय स्तरको सबै भन्दा पुरानो संस्था दि एसोसिएशन अफ नेप्लिज इन अमेरिकाज ९एएनए०को अध्यक्ष पदमा संस्था…

सगूनले बन्द ग¥यो प्राइभेट प्लेसमेन्ट अफरिङ्ग

सगूनले बन्द ग¥यो प्राइभेट प्लेसमेन्ट अफरिङ्ग

विजय थापा । अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुले स्थापना गरेको सामाजिक सञ्जाल सगून डट कम ले सर्वसाधारणहरुलाइ लगानीको अवसर प्रदान गर्र्ने उदेश्यले…