Sansar News- Nepal's Fast Khabar Online News Portal

प्रवास

कुवेतमा एक नेपाली महिलाको मृत्यु

कुवेतमा एक नेपाली महिलाको मृत्यु

रोजगारीका लागि कुवेत पुगेकी एक नेपाली महिलाको मृत्यु भएको छ । ७ वर्ष अघि कुवेत पुगेकी बुटवलकी रमा गुरुङको मृत्यु…

छोराको जन्म दिनमा खर्च नगरेर पत्रकार तिवारीले दिए पानी अभियानलाई २५ हजार

छोराको जन्म दिनमा खर्च नगरेर पत्रकार तिवारीले दिए पानी अभियानलाई २५ हजार

  स्पेन । हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस् भन्ने नारा अगाडि सारेर शुरु भएको पानी अभियानले…

जापानमा पनि मनाइयो तिज (तस्बिरसहित)

जापानमा पनि मनाइयो तिज (तस्बिरसहित)

नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज जापानमा पनि मनाइएको छ । एनआरएन कान्साईको आयोजनामा सेप्टेम्बर ३ का दिन ओसाकाको मिनातो…

अफ्रिकामा तिज (तस्बिरसहित)

अफ्रिकामा तिज (तस्बिरसहित)

एनआरएनएका अफ्रिका स्थित युगान्डा , नाइजेरिया र केन्या स्थित राष्ट्रिय सम्न्वय समितीहरुले नेपाली महिलाहरुको महान पर्ब तिजको अबसरमा कम्पाला ,लेगोस…

मलेसियामा खप्तडी बस्नेतहरुको तिज

मलेसियामा खप्तडी बस्नेतहरुको तिज

नेपाली हिन्दु नारिहरुको महान चाड हरितालिका तिजको अबसर बनाएर खप्तडी बस्नेत मलेशियाले प्रबासमा रहेका महिला दिदिबहिनी र दाजुभाइ बिचको सम्बन्ध…

यस्तो भयो ओमानको गतिशील तीज बिशेष कार्यक्रम

यस्तो भयो ओमानको गतिशील तीज बिशेष कार्यक्रम

नेपाली महिलाहरूको महान पर्व तिजको अवसरमा ओमान नेपाली एकता समाज महिला बिभागद्वारा आयोजित "प्रगतिशील तीज बिशेष कार्यक्रम" सेप्टेम्बर ०२ तारिखका…

मोना कतारले अध्यक्ष श्रेष्ठलाई बिदाई गर्यो

मोना कतारले अध्यक्ष श्रेष्ठलाई बिदाई गर्यो

रोजगारीको शिलशिलामा एक दशकदेखि कतारलाई कर्मथलो बनाउदै आएका मोना कतारका अध्यक्ष गणेश प्रसाद श्रेष्ठलाई स-सम्मान बिदाई गरिएको छ । श्रेष्ठलाई…

वर्ल्ड फेशन परेड शान्तिको लागि समर्पित तथा पूर्व सन्ध्यामा नेपथ्यको प्रस्तुति हुने 

वर्ल्ड फेशन परेड शान्तिको लागि समर्पित तथा पूर्व सन्ध्यामा नेपथ्यको प्रस्तुति हुने 

 आगामी सेप्टेम्बर २५ तारिख न्युयोर्कमा वर्ल्ड फेशन परेड कार्यक्रम हुने भएको छ। शान्तिको लागि विश्व फेशन परेड नामक महत्वाकांक्षी कार्यक्रमको…

ओमानमा “प्रगतिशील तीज बिशेष कार्यक्रम”

ओमानमा “प्रगतिशील तीज बिशेष कार्यक्रम”

सालिकराम आचार्य, मस्कट  ओमान नेपाली महिलाहरूको महान पर्व तिजको अवसरमा ओमान नेपाली एकता समाज महिला बिभागद्वारा आयोजित प्रगतिशील तीज बिशेष…

युगाण्डामा मनाइयो तीज

युगाण्डामा मनाइयो तीज

हर बर्ष झैं यस बर्षपनि गैरआवासीय नेपाली संघ, युगान्डाले दर खाने दिन पारेर तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ। सैतिस …

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा थोकरको उम्मेदवारी 

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा थोकरको उम्मेदवारी 

वाशिंटन डिसी। झन्डै एक दशक देखि अमेरिकाको न्युयोर्कमा बस्दै एक आएका पूर्व कराते खेलाडी तथा इन्टरनेसनल मार्सल आर्ट्स एसोसिएसनका प्रमुख प्रशिक्षक…

रातो सारी र चुरामा सजिए कतारको सडकमा नेपाली महिला

रातो सारी र चुरामा सजिए कतारको सडकमा नेपाली महिला

उद्धव मगर, दोहा कतार । वैदेशिक रोजगारका लागि खाडी पुगेका नेपाली महिला कामदारले साप्ताहिक बिदा (शुक्रबार) को मौकामा  तीज मनाएका…