Sansar News- Nepal's Fast Khabar Online News Portal

अन्तर्राष्ट्रिय समाचार

बैंक लुट्न गरिएको आक्रमणमा ११ जनाको मृत्यु

बैंक लुट्न गरिएको आक्रमणमा ११ जनाको मृत्यु

  [caption id="attachment_129340" align="alignnone" width="950"] photo-Reuters[/caption] २२ मंसिर, रियो दि जेनेरियो, ब्राजिल । एएफपी ब्राजिलमा दुई बैंक लुट्न शुक्रबार विहानै…

बजार पुगेका डेढ लाख कार किन फिर्ता गर्दैछ निशासनले ?

बजार पुगेका डेढ लाख कार किन फिर्ता गर्दैछ निशासनले ?

[caption id="attachment_129338" align="alignnone" width="800"] photo-Agency[/caption] २२ मंसिर, टोकियो, जापान । जापानी कार कम्पनी निशानले आफ्ना नयाँ उत्पादनमा हुनुपर्ने सबै परीक्षण…

म्यानमारका हजारौँ महिलालाई चीनमा विवाह गर्न दबाब

म्यानमारका हजारौँ महिलालाई चीनमा विवाह गर्न दबाब

२२ मंसिर,बैङ्कक । म्यानमारका सहाराविहीन हजारौँ महिलालाई चीनमा बेचविखन गर्न र विवाह गर्न दबाब दिने गरेको पाइएको छ । म्यानमारको…

प्रहरी चौकीमा ‘लेटर वम’ भेटियो

प्रहरी चौकीमा ‘लेटर वम’ भेटियो

२१ मङ्सिर, ओस्लो, नर्वे । नर्वेली प्रहरी चौकीमा एउटा ‘लेटर वम’ भेटिएपछि प्रहरीको विस्फोटक पदार्थ व्यवस्थापन टोलीले यसलाई निष्क्रिय पारेको…

‘बेलायतले एकतर्फी रूपमा इयूबाट फिर्ता हुन सक्छ’

‘बेलायतले एकतर्फी रूपमा इयूबाट फिर्ता हुन सक्छ’

२१ मङ्सिर, लम्जेम्वर्ग ।  बेलायत यूरोपेली यूनियन (इयू) बाट फिर्ता हुन चाहेमा एकतर्फी निर्णय गरेर अघि बढ्न सक्छ वा सक्दैन…

इन्स्टाग्राममा सवैभन्दा धेरै मोदीका ‘फलोअर्स’

इन्स्टाग्राममा सवैभन्दा धेरै मोदीका ‘फलोअर्स’

  २० मङ्सिर, नयाँ दिल्ली । तस्वीर तथा भिडियोका सेयर गर्नका लागि प्रयोग हुने सामाजिक सञ्जाल फेसबुकको भगिनी संस्था इन्स्टाग्राममा…

सात दिनमा सङ्कट समाधान गर्ने सिरिसेनाको आश्वासन

सात दिनमा सङ्कट समाधान गर्ने सिरिसेनाको आश्वासन

२० मङ्सिर, कोलम्बा ।  श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले बुधबार सात दिनभित्रमा मुलुकको राजनीतिक सङ्कट समाधान गर्ने आश्वासन दिएका छन् ।…

यौन दुव्र्यवहार गर्नेलाई जेल सजायको फैसला

यौन दुव्र्यवहार गर्नेलाई जेल सजायको फैसला

२० मङ्सिर, मड्रिड ।  स्पेनका एउटा अदालतले बुधबार यौन दुव्र्यवहार गर्ने पाँच जनालाई नौ वर्ष जेल सजायको फैसला गरिदिएको छ…

संयुक्त सडक निरीक्षणको समय तय गर्न वार्ता

संयुक्त सडक निरीक्षणको समय तय गर्न वार्ता

२० मङ्सिर, सोल ।  दक्षिण कोरिया र उत्तर कोरियाको संयुक्तरूपमा सडक निरीक्षण गर्ने समय तय गर्न वार्ता हुने भएको छ…

लिबियाको पश्चिमी तटीय क्षेत्रका १५ आप्रपासी डुबे

लिबियाको पश्चिमी तटीय क्षेत्रका १५ आप्रपासी डुबे

१९ मङ्सिर त्रिपोली । लिबियाको राजधानी त्रिपोलीबाट २५० किलोमिटर पूर्वमा पर्ने शहर मसुरतामा एक जलक्षेत्रमा भएको डुङ्गा दुर्घटनामा १५ जना…

 श्रीलङ्काका पूर्व प्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई हिटलर नबन्न सुझाव

 श्रीलङ्काका पूर्व प्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई हिटलर नबन्न सुझाव

१९ मङ्सिर, कोलम्बो, श्रीलङ्का । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हिटलरसँग तुलना गर्दै देशको राजनीतिक सङ्कट नबढाउन छ हप्ता पहिले पदच्युत…

फ्रान्सद्वारा इन्धनमा लगाइएको कर तत्कालका लागि फिर्ता

फ्रान्सद्वारा इन्धनमा लगाइएको कर तत्कालका लागि फिर्ता

१९ मङ्सिर, पेरिस, फ्रान्स । फ्रान्सद्वारा इन्धनमा लगाइएको करवृद्धि तत्कालका लागि फिर्ता गरिएको फ्रान्सका प्रधानमन्त्री इडवार्ड फिलिपले मङ्गलबार बताए ।…