Sansar News- Nepal's Fast Khabar Online News Portal

अन्तर्राष्ट्रिय समाचार

विपक्षीको यालीमा झडप, कम्तीमा दुईको मृत्यु

विपक्षीको यालीमा झडप, कम्तीमा दुईको मृत्यु

२७ मङ्सिर, लोकतान्त्रिक गणतन्त्र कङ्गो । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा विपक्षीले निकालेको ¥यालीमा भएको झडपमा परी कम्तीमा दुई जनाको मृत्यु भएको…

श्रीलङ्काका अपदस्थ प्रधानमन्त्रीलाई पुनः स्थापित गर्न संसद्को माग

श्रीलङ्काका अपदस्थ प्रधानमन्त्रीलाई पुनः स्थापित गर्न संसद्को माग

२७ मङ्सिर, कोलम्बो । श्रीलङ्काको संसद्ले अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई पुनः स्थापित गर्नुपर्ने प्रस्ताव पारित गरेको छ । बुधबार भएको…

फ्रान्समा तीन वर्षयताको सबैभन्दा ठूलो आक्रमण

फ्रान्समा तीन वर्षयताको सबैभन्दा ठूलो आक्रमण

२७ मङ्सिर, पेरिस । फ्रान्सको एक शहरमा क्रिसमस बजारलाई लक्ष्यगरी मङ्गलबार भएको आतङ्ककारी आक्रमणलाई सन् २०१५ पछिको सबैभन्दा ठूलो आक्रमणको…

टाइम पत्रिकाको ‘बर्ष व्यक्तिव’ मा खसोग्गी

टाइम पत्रिकाको ‘बर्ष व्यक्तिव’ मा खसोग्गी

२६ मङ्सिर, न्यूयोर्क, अमेरिका । एएफपी टर्कीको इस्तानबुलस्थित साउदी अरबको महाबाणिज्य दूताबासमा अक्टोबरमा हत्या गरिएका साउदी पत्रकार जमाल खसोग्गीलाई अमेरिकी…

वार्तामा यमनी सरकार र विद्रोहीबाट करिब १५ हजार कैदीको नाम सार्वजनिक

वार्तामा यमनी सरकार र विद्रोहीबाट करिब १५ हजार कैदीको नाम सार्वजनिक

२६ मङ्सिर, रिम्बो, स्वीडेन । संयुक्त राष्ट्रसंघको पहलमा स्वीडेनमा भइरहेको यमनको सरकार र प्रतिस्पर्धी विद्रोहीबीचको वार्ताका क्रममा करिब १५ हजार…

काश्मिर आक्रमण : चार प्रहरीको मारिए

काश्मिर आक्रमण : चार प्रहरीको मारिए

२६ मङ्सिर, श्रीनगर, भारत ।  शङ्कास्पद विद्रोहीले भारत प्रशासित काश्मिरमा एक प्रहरी चौकीमा आक्रमण गर्दा कम्तीमा चार प्रहरी अधिकारीको मृत्यु…

भारतका राष्ट्रपति म्यानमारको भ्रमणमा

भारतका राष्ट्रपति म्यानमारको भ्रमणमा

२५ मङ्सिर, याङ्गुन । भारतका राष्ट्रपति रामनाथ कोविन्द औपचारिक भ्रमणका लागि सोमबार म्यानमार आइपुगेका छन् । भ्रमणका क्रममा भारतीय राष्ट्रपति…

भारतको केन्द्रीय बैंकका गभर्नरद्वारा राजीनामा

भारतको केन्द्रीय बैंकका गभर्नरद्वारा राजीनामा

२५ मङ्सिर, नयाँदिल्ली ।  भारतको केन्द्रीय बैंकका प्रमुखले सोमबार राजीनामाको घोषणा गरेका छन् ।प्रधानमन्त्री नरेन्द्र मोदी र उनको प्रशासनसँगको पटकपटकको…

मानव अधिकार दिवसमा सार्वजनिक बिदा

मानव अधिकार दिवसमा सार्वजनिक बिदा

२५ मङ्सिर, न्होमपेन्ह । कम्बोडियामा सोमबार ७0औ मानव अधिकार दिवस मनाइएको छ । दक्षिणपूर्वी एशियाली यस राष्ट्रमा अन्तर्राष्ट्रिय मानव अधिकार…

अज्ञात रोगबाट आठ हात्ती मरे

अज्ञात रोगबाट आठ हात्ती मरे

२५ मङ्सिर, आरुशा ।  तान्जानियाको नगोरोङगोरो जिल्लामा अज्ञात रोगको कारण आठ हात्ती मरेका छन् । स्थानीय अधिकारीहरूले अज्ञात रोगका कारण…

पाकिस्तान–भारत कारोबार सम्भावनाभन्दा धेरै कम : विश्व बैंक

पाकिस्तान–भारत कारोबार सम्भावनाभन्दा धेरै कम : विश्व बैंक

२४ मङ्सिर, इस्लामावाद, पाकिस्तान । पाकिस्तान र भारतबीचको व्यापार कारोबार सम्भावनाभन्दा निकै तल अर्थात् दुई अर्ब अमेरिकी डलर बराबर भएको…

राम मन्दीर निर्माणको माग गर्दै दिल्लीमा दशौँ हजार हिन्दूको प्रदर्शन

राम मन्दीर निर्माणको माग गर्दै दिल्लीमा दशौँ हजार हिन्दूको प्रदर्शन

२४ मङ्सिर, नयाँ दिल्ली । हिन्दूहरूका आस्थाका धरोहर भगवान् रामको जन्मस्थल अयोध्या सहरमा विशाल मन्दीर निर्माणको माग गर्दै आएका रामभक्त…