Sansar News- Nepal's Fast Khabar Online News Portal

मुख्य समाचार

संस्कृत पाठशालाको पढाइ नेपालमा, प्रमाणपत्र भारतमा

संस्कृत पाठशालाको पढाइ नेपालमा, प्रमाणपत्र भारतमा

२८ भदौ, कुश्मा  । जिल्लाको एकमात्र संस्कृत पाठशालाको रुपमा परिचित गुप्तेश्वर वेदवेदाङ्ग संस्कृत पाठशालामा संस्कृतका विषय पठनपाठन गरिने भए पनि…

सुरक्षा नहुँदा बैंक स्थापनामा ढिलाइ

सुरक्षा नहुँदा बैंक स्थापनामा ढिलाइ

२८ भदौ, बैतडी । सुरक्षा व्यवस्था हुन नसक्दा जिल्लाका दुई स्थानीय तहमा अझैसम्म बैंक स्थापना हुनसकेका छैनन । जिल्लाको तल्लोस्वराडमा…

थापा दम्पत्तीले लिए पुजा खत्रीको उच्च शिक्षाको जिम्मा

थापा दम्पत्तीले लिए पुजा खत्रीको उच्च शिक्षाको जिम्मा

२८ भदौ, काठमाडौं । आर्थिक अभावका कारण पढ्न आउदीन भन्दै प्रधानाध्यापकलाई पत्र लेखेकी म्याग्दीकी पूजा खत्रीले अब चाहेजति पढ्न पाउने…

विद्यार्थीद्धारा शिक्षक र प्रधानाध्यापकको राजिनामाको माग

विद्यार्थीद्धारा शिक्षक र प्रधानाध्यापकको राजिनामाको माग

२८ भदौ, नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित एक सामुदायिक विद्यालयका शिक्षकले विद्यार्थीमाथि गरेको दुव्र्यवहारसहित हातपात गरेको घटनाबारे सत्यतथ्य पत्ता…

डोटीको रुवसकाँडामा बस दुर्घटना  हुँदा २४ घाइते

डोटीको रुवसकाँडामा बस दुर्घटना हुँदा २४ घाइते

२८ भदौ, धनगढी । दार्चुलाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना५ख ९११४ नं को बस आज बिहान भीमदत्त राजमार्गअन्तर्गत पर्ने डोटीको रुवसकाँडा…

जहाँको पानी नमिसाइ खाना पाक्दैन, माछा खाए मृत्यु हुने मान्यता

जहाँको पानी नमिसाइ खाना पाक्दैन, माछा खाए मृत्यु हुने मान्यता

मोहन पौडेल २८ भदौ, परासी । पश्चिम नवलपरासीमा एउटा यस्तो पोखरी छ जहाँको पानी नमिसाई त्यहाँका स्थानीयवासीको खाना पाक्दैन् भने…

किन निष्कर्षविहिन नेकपा सचिवालयको बैठक ?

किन निष्कर्षविहिन नेकपा सचिवालयको बैठक ?

प्रवक्ता नारायणकाजी श्रेष्ठले आवश्यक निर्णय लिन समय लाग्ने भएका कारण बैठक पुनः भोलि बस्ने बताएका छन् । २७ भदौ, काठमाडौँ…

बाढीले दुई जना, ट्र्याक्टर र घर बगायो

बाढीले दुई जना, ट्र्याक्टर र घर बगायो

२७ भदौ, लमजुङ । मस्र्याङ्दी गाउँपालिकाको तोब्रो खोलामा आएको बाढीले एउटा ट्र्याक्टरसहित दुई घर बगाएको छ । मस्र्याङ्दी–४ ताघ्रिङको रामबजारस्थित…

एआईजी बढुवामा तीन डिआईजीको नाम सिफारिस, आईजीपीका दाबेदार कार्की एक नम्बरमा

एआईजी बढुवामा तीन डिआईजीको नाम सिफारिस, आईजीपीका दाबेदार कार्की एक नम्बरमा

२७ भदौ, काठमाडौँ । नेपाल प्रहरीमा रिक्त रहेको तीन एआईजी पदका लागि तीन डिआईजीको नाम बढुवमा सिफारिस गरिएको छ ।…

भन्सार छली गरेर ल्याइएका बाह्र करोडको सामाग्री बरामद

भन्सार छली गरेर ल्याइएका बाह्र करोडको सामाग्री बरामद

२७ भदौ, काठमाडौँ । नेपाल प्रहरीले भन्सार छलेर नेपाल ल्याउँदै गरेको रु ११ करोड ९५ लाख ५२ हजार बराबरको सामग्री…

राष्ट्रपति विद्यादेवि भण्डारीद्धारा हरितालिका तीजको शुभकामना

राष्ट्रपति विद्यादेवि भण्डारीद्धारा हरितालिका तीजको शुभकामना

२७ भदौ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज)का अवसरमा सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रूपमा रहेको भन्दै शुभकामना…

५० वर्षपछि मन्दिर प्रवेश गर्न पाउदा दलित समुदायमा खुसी

५० वर्षपछि मन्दिर प्रवेश गर्न पाउदा दलित समुदायमा खुसी

२७ भदौ, कलैया । बारा सिम्रौनगढ नगरपालिका–७ झवानी टोलका दलित समुदायले करीब ५० वर्षपछि मन्दिरमा प्रवेश गर्न पाएका छन् ।…