Sansar News- Nepal's Fast Khabar Online News Portal

मुख्य समाचार

तपाई कुनै राजनीतिक दलको अध्यक्ष बन्न चाहानुुहुन्छ ? चाहानुहुन्छ भने दिनुहोस् आवेदन

तपाई कुनै राजनीतिक दलको अध्यक्ष बन्न चाहानुुहुन्छ ? चाहानुहुन्छ भने दिनुहोस् आवेदन

७ कात्तिक, काठमाण्डौं । पार्टी नेपाल नाम गरेको राजनीतिक दलले पार्टीको अध्यष सहित मुख्य मुख्य पदमा आवदेनको लागि आह्वान गरेको…

डेङ्गुको प्रकार छुट्याउन नमुना सङ्कलन

डेङ्गुको प्रकार छुट्याउन नमुना सङ्कलन

७ कात्तिक, रत्ननगर (चितवन)  । चितवनको रत्ननगरमा फैलिएको डेङ्गुको प्रकार छुट्याउन नमुना सङ्कलन गरिएको छ । रत्ननगरबाट ३० वटा नमुना…

 इटलीबाट क्यान्सरपीडितलाई आर्थिक सहयोग

 इटलीबाट क्यान्सरपीडितलाई आर्थिक सहयोग

७ कात्तिक, पथरी (मोरङ)  । क्यान्सर रोगबाट पीडित मोरङ राजघाट–५ छापन निवासी लीलामाया घिसिङको उपचारका लागि इटलीबाट ६७ हजार सात…

महाअभियोग षड्यन्त्रविरुद्धको प्रस्ताव : पूर्वप्रम ओली

महाअभियोग षड्यन्त्रविरुद्धको प्रस्ताव : पूर्वप्रम ओली

७ कात्तिक, भक्तपुर । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अख्तियार दुरूपयोग निवारण आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध ल्याइएको…

कसैको दबाब र लहडमा संविधान संशोधन नहुने – उपाध्यक्ष गौतम

कसैको दबाब र लहडमा संविधान संशोधन नहुने – उपाध्यक्ष गौतम

७ कात्तिक, बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नेपालको संविधान विश्वमा उत्कृष्ट संविधान रहेको भन्दै संविधान…

लोकमानको विषय अनावश्यक चर्चा – नेता पौडेल

लोकमानको विषय अनावश्यक चर्चा – नेता पौडेल

६ कात्तिक,दमौली  । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीको विषयलाई लिएर अनावश्यक टिप्पणी गर्नुपर्ने अवस्था…

महाअभियोगबारे निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई

महाअभियोगबारे निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई

६ कात्तिक, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोगको प्रस्तावको…

माओवादी केन्द्रको बैठक सम्पन्न, अविश्वासको प्रस्ताव अगाडि बढाउने जिम्मा अध्यक्षलाई

माओवादी केन्द्रको बैठक सम्पन्न, अविश्वासको प्रस्ताव अगाडि बढाउने जिम्मा अध्यक्षलाई

६ काठमाडौं, कात्तिक । ने.क.पा. (माओवादी केन्द्र) केन्द्रीय कार्यालयको बैठक लाजिम्पाटमा सम्पन्न भएको छ । शनिबार दिउँसो लाजिम्पाटमा सम्पन्न बैठकमा…

महाअभियोग प्रस्ताव दुई तिहाइ मतले पारित हुन्छ, मधेसी मोर्चाका लागि हर्ष न बिस्मात

महाअभियोग प्रस्ताव दुई तिहाइ मतले पारित हुन्छ, मधेसी मोर्चाका लागि हर्ष न बिस्मात

 ६ कात्तिक,काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का सांसद तथा महाअभियोग सिफारिस समितिका सदस्य अमनलाल मोदीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका…

‘महाअभियोग प्रस्ताव दुई तिहाइ मतले पारित हुन्छ’

‘महाअभियोग प्रस्ताव दुई तिहाइ मतले पारित हुन्छ’

६ कात्तिक, काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का सांसद तथा महाअभियोग सिफारिस समितिका सदस्य अमनलाल मोदीले अख्तियार दुरुपयोग अनुसन्धान…

सूचना प्रविधिमा बङ्गलादेशबाट सिक्नुपर्ने-सञ्चारमन्त्री  कार्की

सूचना प्रविधिमा बङ्गलादेशबाट सिक्नुपर्ने-सञ्चारमन्त्री कार्की

[caption id="attachment_12601" align="alignnone" width="700"] ;~rf/dGqL sfsL{ :jb]z lkmtf{;"rgf tyf ;~rf/dGqL ;'/]Gb|s'df/ sfsL{ aªunfb]zdf cfof]lht cfO{;Ll6 ;DaGwL ;Dd]ngdf ;xefuL eP/ zlgaf/…

पहिलो महिला सगरमाथा आरोही तावेईको निधन

पहिलो महिला सगरमाथा आरोही तावेईको निधन

६ कात्तिक, काठमाडौँ । पहिलो महिला सागरमाथा आरोही जुन्को तावेईको ७७ वर्षको उमेरमा निधन भएको छ । जापानको साइटामा क्यान्सर…