Sansar News- Nepal's Fast Khabar Online News Portal

मुख्य समाचार

दसैँको टिकट सुरक्षित गर्न नपाउँदा यात्रु अन्योलमा

दसैँको टिकट सुरक्षित गर्न नपाउँदा यात्रु अन्योलमा

२ असोज,काठमाडौँ। दसैँ आउन एक महिनाअघि नै खुल्ने लामो दूरीका सवारीको टिकट नखुल्दा विभिन्न पेसा व्यवसाय गरी काठमाडौँ उपत्यकामा बसेका…

अमेरिकन सरकारबाट बिशेष तालिम लिंदै एसएसपी खनाल

अमेरिकन सरकारबाट बिशेष तालिम लिंदै एसएसपी खनाल

नेपाल प्रहरीमा आफ्नो बिषेश स्थान बनाउन सफल भएका एसएसपी सर्बेन्द्र खनाल अमेरिकन सरकारले दिने एक उच्च स्तरिय तालिमका लागि छनौट…

सप्तकोसी नदीमा डुङ्गा दुर्घटना, बेपत्ताको खोजी सुरु

सप्तकोसी नदीमा डुङ्गा दुर्घटना, बेपत्ताको खोजी सुरु

२ असोज,इनरुवा । सुनसरीको प्रकाशपुर–५ स्थित सप्तकोसी नदीमा डुङ्गा दुर्घटनामा बेपत्ता भएकाको खोजी आज बिहानदेखि सुरु गरिएको छ । शनिबार…

संविधानले आदिवासी, जनजाति, पिछडिएका वर्गका लागि उत्साह थप्दै

संविधानले आदिवासी, जनजाति, पिछडिएका वर्गका लागि उत्साह थप्दै

 २ असोज,चितवन । नेपालमा लामो समयको पर्खाइपछि जनताका लागि जनताकै प्रतिनिधिले संविधान जारी गरेको एक वर्ष पुगेको छ । यो…

सम्बन्ध सुधारमा केन्द्रित प्रमको भ्रमण, भारतीय लगानीकर्ता उत्साहित

सम्बन्ध सुधारमा केन्द्रित प्रमको भ्रमण, भारतीय लगानीकर्ता उत्साहित

२ असोज,नयाँदिल्ली (भारत) । वर्षौं पहिले सम्झौता भई कार्यान्वयनमा नआएका दर्जनौँ विषयमा भन्दा पनि यसपटकको प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण…

भलले बगाएर एकको मृत्यु, एक बेपत्ता

भलले बगाएर एकको मृत्यु, एक बेपत्ता

२ असोज,पोखरा । पोखरामा शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण बजारमा आएको भलले बगाउँदा एकको मृत्यु भएको छ भने एकजना…

असंलग्न आन्दोलन शान्ति, न्याय र समानताको अभिव्यक्ति हो: उपराष्ट्रपति

असंलग्न आन्दोलन शान्ति, न्याय र समानताको अभिव्यक्ति हो: उपराष्ट्रपति

२ असोज,काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले असंलग्न आन्दोलन (नाम) शान्ति, न्याय र समानताको अभिव्यक्ति भएको बताउनुभएको छ । भेनेज्वेलाको मार्गरिटा…

उपचारका लागि अमेरिका जाँदै पूर्वराष्ट्रपति डा यादव

उपचारका लागि अमेरिका जाँदै पूर्वराष्ट्रपति डा यादव

१ असोज, काठमाडौं । पूर्व राष्ट्रपति डा. रामबरण यादव उपचारका लागि आज अमेरिका जाँदै हुुुनुहुन्छ । पूर्व राष्ट्रपति डा. यादवले…

एमालेद्वारा लोकतन्त्र र संविधानलाई कार्यान्वयमा योगदान पु¥याउन आह्वान

एमालेद्वारा लोकतन्त्र र संविधानलाई कार्यान्वयमा योगदान पु¥याउन आह्वान

१ असोज, काठमाडौँ । नेकपा (एमाले) निर्धारित समयमा निर्वाचन गरी मुलुकको लोकतन्त्र र संविधानलाई कार्यान्वयन गर्नमा आ–आफ्नो ठाउँबाट योगदान पु¥याउन…

अरुका लागि संविधान संशोधन हुन नसक्ने :अध्यक्ष ओली

अरुका लागि संविधान संशोधन हुन नसक्ने :अध्यक्ष ओली

 १ असोज, काठमाडौं  । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान अरुका एजेन्डाका लागि संशोधन हुन नसक्ने बताउनुभएको छ…

चुनौतीको सामना गर्दै सरकार अघि बढ्छः मन्त्री केसी

चुनौतीको सामना गर्दै सरकार अघि बढ्छः मन्त्री केसी

१ असोज, भक्तपुर  । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले वर्तमान सरकारका अगाडि चुनौतीको पहाड रहेपनि सामना गर्दै अगाडि बढ्ने बताउनुभएको छ…

महिला सङ्घ अध्यक्षमा उमा रेग्मी विजयी

महिला सङ्घ अध्यक्षमा उमा रेग्मी विजयी

  १ असोज, काठमाडौँ । नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनमा उमा रेग्मी अध्यक्षमा विजयी हुनुभएको छ । शुक्रबार मध्याह्नदेखि सुरु…