Sansar News- Nepal's Fast Khabar Online News Portal

समाचार

स्वास्थ्यकर्मी र उद्योगमा कार्यरत कर्मचारीको अनिवार्य पिसिआर

स्वास्थ्यकर्मी र उद्योगमा कार्यरत कर्मचारीको अनिवार्य पिसिआर

२९ साउन, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीको अनिवार्य पिसिआर परीक्षण गराएर मात्र काममा लगाउन अस्पताललाई…

धुलिखेल अस्पताल बन्द गर्ने निर्णय

धुलिखेल अस्पताल बन्द गर्ने निर्णय

२९ साउन, काभ्रे । सङ्क्रमणदर दिनानुदिन बढेसँगै काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल क्षेत्र सिल गर्ने निर्णय गरिएको छ । आजको परीक्षणमा एक…

क्यान्सर पीडित सञ्जय दत्तलाई अमेरिका प्रवेश गाह्रो, मुम्बई विस्फोट काण्ड बन्यो तगारो

क्यान्सर पीडित सञ्जय दत्तलाई अमेरिका प्रवेश गाह्रो, मुम्बई विस्फोट काण्ड बन्यो तगारो

काठमाडौं । भारतीय अभिनेता सञ्जय दत्त क्यान्सरको उपचारको लागि अमेरिका जाने तयारीमा छन् । दत्तको पारिवारिक स्रोतले सञ्चार माध्यमलाई बताएअनुसार…

यस्तो छ हेर्नुहोस्, नेपालमा साउन २९ सम्मको कोरोना अपडेटको पूर्ण विवरण

यस्तो छ हेर्नुहोस्, नेपालमा साउन २९ सम्मको कोरोना अपडेटको पूर्ण विवरण

२९ साउन, काठमाण्डौं । नेपालमा विहिबार ( २९ साउन) सम्म पिसीआर प्रविधिबाट ४ लाख ८३ हजार ३८ वटा कोरोना भाइरसको…

स्वाब परीक्षणका लागि दिएपछि घरबाहिर नहिंड्न स्वास्थ्य मन्त्रालयको अनुरोध

स्वाब परीक्षणका लागि दिएपछि घरबाहिर नहिंड्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले स्वाब परीक्षणमा दिएपछि घरबाहिर नहिड्न अपिल गरेको छ ।…

कोरोनाबाट आज थप ४ जनाको मृत्यु भएसँगै मृतकको संख्या ९५ पुग्यो, कुन प्रदेशमा कतिजनाको मृत्यु भयो त ?

कोरोनाबाट आज थप ४ जनाको मृत्यु भएसँगै मृतकको संख्या ९५ पुग्यो, कुन प्रदेशमा कतिजनाको मृत्यु भयो त ?

२९ साउन काठमाण्डौं । नेपालमा आज थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या…

त्रिविले तत्काल परीक्षा कार्यक्रम सञ्चालन नगर्ने, परीक्षाको जिम्मा डीन कार्यालयलाई

त्रिविले तत्काल परीक्षा कार्यक्रम सञ्चालन नगर्ने, परीक्षाको जिम्मा डीन कार्यालयलाई

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोभिड –१९ को सङ्क्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा…

आज काठमाण्डौं उपत्यकाका १२६ सहित ५२५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४,९५७ पुग्यो

आज काठमाण्डौं उपत्यकाका १२६ सहित ५२५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४,९५७ पुग्यो

२९ साउन काठमाण्डौं । नेपालमा आज काठमाण्डौं उपत्यकाका १२६ सहित ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा…

ओली–प्रचण्ड वार्ता विवाद समाधान उन्मुख

ओली–प्रचण्ड वार्ता विवाद समाधान उन्मुख

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको वार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै…

कोरोना भाइरस कहरमा सेनिटाइजरको महत्व, हेर्नुहोस् प्रयोगमा कति फाइदा कति बेफाइदा ?

कोरोना भाइरस कहरमा सेनिटाइजरको महत्व, हेर्नुहोस् प्रयोगमा कति फाइदा कति बेफाइदा ?

झण्डै ८ महिनाअघि चीनबाट सुरु भएर विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि अहिलेसम्म कुनै पनि त्यस्तो औषधि भेटिएको छैन…

मोदीसँगै भूमि पुजा गरेका महन्त गोपाल दासलाई कोरोना संक्रमण

मोदीसँगै भूमि पुजा गरेका महन्त गोपाल दासलाई कोरोना संक्रमण

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै भूमि पुजा गरेका महन्त गोपाल दासलाई कोरोना संक्रमण देखिएको छ । भारतीय अनलाईन जागरणले…

अब उपत्यकाबाट बाहिरिन पनि समस्या, काठमाडौं जिल्ला प्रशासनद्वारा सवारी पास बन्द गर्ने निर्णय

अब उपत्यकाबाट बाहिरिन पनि समस्या, काठमाडौं जिल्ला प्रशासनद्वारा सवारी पास बन्द गर्ने निर्णय

काठमाडौं । अब काठमाडौं उपत्यका भित्रन मात्रै नभई उपत्यकाबाट बाहिरी जिल्ला जान पनि समस्या हुने भएको छ । काठमाडौं जिल्ला…