Sansar News- Nepal's Fast Khabar Online News Portal

पत्रपत्रिका-मुख्य

‘धेरै विदेशीले नागरिकता लिए’

‘धेरै विदेशीले नागरिकता लिए’

३ मंसीर, काठमाडौं । सर्जिमिनको आधारमा नागरिकता वितरण गर्दा विगतमा ठूलो संख्यामा विदेशीले नागरिकता लिएको सरकारले स्वीकार गरेको छ ।…

प्रदेश नं ५ मा एकै वर्षमा १ अर्बको गाडि किनियो

प्रदेश नं ५ मा एकै वर्षमा १ अर्बको गाडि किनियो

३ मंसीर, काठमाडौं । प्रदेश ५ का एक सय नौं स्थानीय तहमा गएको आर्थिक वर्षमा पौने एक अर्ब रुपैयाँको गाडि…

सन्दर्भ : वाइडवडी, मन्त्री नै भन्छन्–म सँग कागज छैन, भाडामा त नहुनुपर्ने हो !

सन्दर्भ : वाइडवडी, मन्त्री नै भन्छन्–म सँग कागज छैन, भाडामा त नहुनुपर्ने हो !

३ मंसीर, काठमाडौं । नेपाल एयरलाईन्सको पहिलो वाईड वडी विमान आएको ५ महिना भयो । दोश्रो ४ महिना । पर्यटनमन्त्री…

‘दुषित वातावरणले बिरामी भए निशुल्क उपचार गर’

‘दुषित वातावरणले बिरामी भए निशुल्क उपचार गर’

२ मंसिर काठमाडौ । राष्ट्रिय मानवअधिकार आयोगले उपत्यकामा वातावरण प्रदुषणका कारण हुने बिरामीलाई तत्काल निशुल्क स्वास्थ सेवा उपलब्ध गराउनु भन्दै…

नेपाली भूमिमा बाटो खन्दै भारत, सिडीओ भन्छन्–अनुमति लिएको छैन

नेपाली भूमिमा बाटो खन्दै भारत, सिडीओ भन्छन्–अनुमति लिएको छैन

२ मंसीर, दार्चुला । भारतले अनुमतिच नदिई नेपाली क्षेत्रमा धमाधम बाटो बनाउन थालेको छ । दार्चुलाको व्यास गाउँपालिका २ को…

भिडियो देखाएर बलात्कृतसँगै बार्गेनिङ

भिडियो देखाएर बलात्कृतसँगै बार्गेनिङ

२ मंसीर, वीरगन्ज । टोलकै चारजनाले एक महिलालाई सामुहिक बलात्कार गरे । वीरगन्ज महानगरपालिका १८ भवानीपुर सौराहा टोलकी दलित महिला…

नेपालद्धारा मतदान बहिष्कार

नेपालद्धारा मतदान बहिष्कार

२ मंसिर काठमाडौ । नेपालले म्यानमारको मानवअधिकारको अवस्थाबारे संयुक्त राष्ट्रियसंघको (युएन) को प्रस्तावमा मतदान बहिष्कार गरेको छ । न्युवर्कमा आयोजित…

सर्वसाधारणले बोक्ने पासपोर्टको रंग फेरिने

सर्वसाधारणले बोक्ने पासपोर्टको रंग फेरिने

२ मंसीर,काठमाडौं । सर्वसाधारणलाई जारी गरिने राहदानीको रंग परिवर्तन हुने भएको छ । ई–पासपोर्टमा जाने क्रममा पासपोर्टको कलर पनि फेरिन…

 अनुदानको नुनमा कालोबजारी, डिपोका कर्मचारी नै कमिसन लिन्छन्

 अनुदानको नुनमा कालोबजारी, डिपोका कर्मचारी नै कमिसन लिन्छन्

२ मंसीर,बाजुरा । ढुवानी अनुदानको भानु नुनमा कालोबजारी भएको छ । बजार मुल्य नौ रुपैयाँ रहेको नुन किन्दा उपभोक्ताले २५…

चोरबाटोबाट ५ सय कर्मचारी नियुक्त

चोरबाटोबाट ५ सय कर्मचारी नियुक्त

२ मंसिर काठमाडौ । देशकै सबैभन्दा पुरानो वीर अस्पतालमा तीन वर्षको अवधिमा नियम मिचेर चोरबाटोबाट झन्डै ५ सय कर्मचारी नियुक्त…

राष्ट्रपतिलाई गाडी किन्न १८ करोड !

राष्ट्रपतिलाई गाडी किन्न १८ करोड !

२ मंसीर,काठमाडौं । सरकारले सेनामार्फत् राष्ट्रपति विद्यादेवि भण्डारीलाई ‘विलासी’ गाडीको सेट नै खरिद गर्ने भएको छ । औपचारिक कार्यक्रममा जाँदा…

माइक्रो चालकले आजदेखि (शनिबार) नै  अनिवार्य पोशाक लगाउनुपर्ने

माइक्रो चालकले आजदेखि (शनिबार) नै अनिवार्य पोशाक लगाउनुपर्ने

१ मंसीर, काठमाडौं । ट्याक्सीचालकलाई ‘ड्रेस कोड’ तोकेको ट्राफिक प्रहरीले माइक्रो बसका चालक र सहचालकलाई पनि यो नियमभित्र ल्याएको छ ।…