Sansar News- Nepal's Fast Khabar Online News Portal

खेलकुद

प्रिमियर लिगमा आज सात खेल हुदैँ  (नेपाली समयसहित)

प्रिमियर लिगमा आज सात खेल हुदैँ (नेपाली समयसहित)

२८ साउन, एजेन्सी । प्रिमियर लिग अन्र्तगत आज ७ खेल हुदैँ छन् । नया सिजनको पहिलो खेल अन्र्तगत अहिले वार्टफोड…

इस्कोको रिलिज क्लज ७०० मिलियन युरो

इस्कोको रिलिज क्लज ७०० मिलियन युरो

२८ साउन, एजेन्सी । स्पेन तथा रियल म्याड्रिडका सुपर स्टार ईस्कोले रियलसँग सम्झौता नवीकरण गरेको दावी स्पेनिश मिडियाहरुले गरेका छन्…

प्रीमियर लिगमा आर्सनलको रोमान्चकारी जीत, लेईस्टर सिटी पराजित

प्रीमियर लिगमा आर्सनलको रोमान्चकारी जीत, लेईस्टर सिटी पराजित

२८ साउन, एजेन्सी । हिजो देखि सुरु भएको प्रीमियर लिगको सुरुआती खेलमा आर्सनलले लेईस्टर सिटि माथी रोमान्चक जित निकालेको छ…

ईस्कोले रियलसँगको सम्झौता थप गर्ने

ईस्कोले रियलसँगको सम्झौता थप गर्ने

२६ साउन, काठमाडौँ । रियल म्याड्रिडका सुपर स्टार इस्कोले रियल सँगको सम्झौता थप गर्ने भएका छन् । सन् २०१८ मा…

रियललाई लगातार दोस्रो वर्षपनि सुपरकपको उपाधि

रियललाई लगातार दोस्रो वर्षपनि सुपरकपको उपाधि

२५ साउन  । स्पेनिश क्लब रियल मयाड्रिडले युएफा सुपर कपको उपाधि जितेको छ । हिजो राति मेसिडोनियाको फिलिप रंगशालामा भएको खेलमा…

बहुप्रतिक्षित सुपर कप युरोपका महारथीबिचको महाभिडन्त

बहुप्रतिक्षित सुपर कप युरोपका महारथीबिचको महाभिडन्त

२४ साउन । युएफा सुपर कप अन्र्तग तगत सिजनको च्याम्पियन्स लिग विजेता रियल म्याड्रिड र गत सिजनको युरोपा लिगको विजेता…

रियलले बेचेको खण्डमा बेललाई किन्न युनाइटेड सधै तयार मौरिन्हो

रियलले बेचेको खण्डमा बेललाई किन्न युनाइटेड सधै तयार मौरिन्हो

२४ साउन । म्यान्चेष्टर युनाईटेडका प्रशिक्षक जोसे मौरिन्होले रियल म्याड्रिडले स्टार फरवार्ड ग्यारेथ बेललाई बेच्ने प्रयास गरेको खण्डमा युनाईटेडले किन्न…

सुपर कपमा पुर्व क्लब विरुद्धमा रोनाल्डोले खेल्ने

सुपर कपमा पुर्व क्लब विरुद्धमा रोनाल्डोले खेल्ने

२३ साउन, एजेन्सी । सिजनको पहिलो ट्रफी मानिने गत सिजनका युरोपेली च्याम्पियन्स लिग र युरोपा लिग विजेता बीच हुन् लागेको…

लिभरपुलका कौतिन्हो वार्सिलोना जाने प्रक्रिया  अन्तिम चरणमा

लिभरपुलका कौतिन्हो वार्सिलोना जाने प्रक्रिया अन्तिम चरणमा

२२ साउन। स्पेनिश क्लब वार्सिलोनाले लिभरपुलका स्टार मिडफिल्डर फिलिपे कौतिन्होलाई किन्ने प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ । २४ वर्षे ब्राजिलियन…

किन चाहान्छन त रोनाल्डो इङल्यान्ड फर्किन ?

किन चाहान्छन त रोनाल्डो इङल्यान्ड फर्किन ?

२१ साउन, म्याड्रिड (स्पेन) । विश्व प्रसिद्ध फुटबल स्टार तथा रियल म्याड्रिडका अग्रपङ्तिका खेलाडी क्रिस्टियानो रोनाल्डोले स्पेनमा करका बिषयमा अनावश्यक…

Football: Ronaldo ‘wants England return’ – reports

Football: Ronaldo ‘wants England return’ – reports

6 Aug, MADRID  - Cristiano Ronaldo told a Spanish court he "would like to return to England" due to his…

नेयमारको ख्याति दुई वर्षभित्र दोब्बर हुनेछ : पीएसजी अध्यक्ष

नेयमारको ख्याति दुई वर्षभित्र दोब्बर हुनेछ : पीएसजी अध्यक्ष

 पेरिस (फ्रान्स) । क्लब परिवर्तनका लागि विश्व रेकर्ड कायम गरेका ब्राजिलियाली विश्व प्रसिद्ध फुटबल खेलाडी नेयमारको ख्याति आगामी दुई वर्षभित्र…