Sansar News- Nepal's Fast Khabar Online news portal

पर्यटन/प्रविधि

२०१६ को ‘टुरिजम मेन अफ दि अवार्ड’ लम्साललाई

२०१६ को ‘टुरिजम मेन अफ दि अवार्ड’ लम्साललाई

३ भदौ, काठमाण्डौं । २०१६ को ‘टुरिजम मेन अफ दि अवार्ड’ मोहन लम्साललाई प्रदान गरिएको छ । आर्थिक समृद्धिका लागि…

हाँडीगाउँ–गोसाइँकुण्ड पर्यटन भ्रमण सुरु

हाँडीगाउँ–गोसाइँकुण्ड पर्यटन भ्रमण सुरु

काठमाडौँ। कामपा–५ स्थित हाँडीगाउँ–गहना पोखरीलाई देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले राष्ट्रिय सांस्कृतिक पर्व÷बाह्रमहिने पर्यटन पर्व सार्वजनिक÷नेपालमण्डल हाँडीगाउँः गोसाइँकुण्ड (शिलु)भ्रमण…

पर्यटकीय क्षेत्र बयलीखर्क ओझेलमा

पर्यटकीय क्षेत्र बयलीखर्क ओझेलमा

३० साउन,म्याग्दी । म्याग्दीको पर्यटकीय शिख–४ स्वाँतको बयलीखर्क ओझेलमा परेको छ । अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गले समेटिएको बयलीखर्क प्रचारप्रसार र पूर्वाधारको…

बुद्धिसागर न्यूजिल्यान्डका लागि पर्यटन दूत

बुद्धिसागर न्यूजिल्यान्डका लागि पर्यटन दूत

२८ साउन,बेसीसहर (लमजुङ) । लमजुङ सदरमुकाम बेसीसहर स्थायी घर भएका लमजुङे युवा बुद्धिसागर घिमिरे न्यूजिल्यान्डका लागि पर्यटन दूतमा नियुक्त हुनुभएको…

पर्यटक रमाउने वातावरण सृजना गर्न गतलाङवासी अहोरात्र तल्लीन

पर्यटक रमाउने वातावरण सृजना गर्न गतलाङवासी अहोरात्र तल्लीन

 २६ साउन ,रसुवा । तामाङ सम्पदा मार्गअन्तर्गत उत्तरी क्षेत्रको गतलाङ गाउँमा पर्यटक हिँड्ने नयाँ गोरेटो बाटो निर्माण भएको छ ।…

भारत र चीनबाट बढी पर्यटक भित्र्याइने

भारत र चीनबाट बढी पर्यटक भित्र्याइने

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालसँग  पर्यटन व्यवसायीले भेटी पर्यटन क्षेत्रको समग्र विकासका लागि ध्यानाकर्षण गराउनुभएको छ । नेकपा ९माओवादी केन्द्र० निकट…

पर्यटकबाट रु एघार करोड राजस्व

पर्यटकबाट रु एघार करोड राजस्व

भक्तपुर । भक्तपुर नगरपालिकाले जिल्लाका सम्पदास्थलको अवलोकन गर्न आउने पर्यटकबाट पर्यटन शुल्कबापत गत आवमा रु १० करोड ९२ लाख ७५…

नमुना पर्यटकीय मार्ग निर्माण

नमुना पर्यटकीय मार्ग निर्माण

धुन्चे (रसुवा) । तामाङ सम्पदा मार्गअन्तर्गत उत्तरी क्षेत्रको गतलाङ गाउँमा नमुना पर्यटकीय मार्ग निर्माण भएको छ । निर्माण उपभोक्ता समितिका…

खप्तड क्षेत्रको विकासका लागि गुरुयोजना

खप्तड क्षेत्रको विकासका लागि गुरुयोजना

प्राकृतिक सुन्दरता र विविध छटाले भरिपूर्ण सुदूरपश्चिमको प्रसिद्ध खप्तड क्षेत्रको पर्यटन विकास प्रभावकारी हुन नसेको सरोकारवालाले औँल्याएका छन् । संस्कृति,…

“पिलाछेँ”लाई पर्यटकीय गन्यव्यका रुपमा विस्तार गरिने

“पिलाछेँ”लाई पर्यटकीय गन्यव्यका रुपमा विस्तार गरिने

१६ साउन, ललितपुर। गत वर्षको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको पिलाछेँलाई होमस्टेका रुपमा विस्तार गर्ने गरी निर्माणकार्यलाई अगाडि बढाइएको छ ।…