back

‘नेपाली साहित्य नारी रत्न’ मा माया ठकुरी घोषित

वि.सं.२०७३ पुस २१ बिहीवार

636 

shares
NTC AD
Global IME AD

maya-thakuri

२१ पुष, काठमाण्डौं । कथाकार माया ठकुरी नेपाली साहित्य नारी रत्न घोषित भएकी छिन् । त्रिमूर्ति निकेतनले आधुनिक कथा सृजनाका माध्यमबाट नेपाली भाषा साहित्यलाई देशदेशान्तरमा पु¥याई लोकप्रिय तुल्याएवापत नेपाली साहित्यका महारथी श्रीमती माया ठकुरीलाई ‘नेपाली साहित्य नारी रत्न’को सम्मान सहित पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
ताम्रपत्रका साथै यो पुरस्कारको राशि एक लाख रूपियाँ रहेको छ । यो पुरस्कार पाउने ठकुरी प्रथम स्रष्टा हुन् । यस सम्मानलाई निरन्तरता दिइने त्रिमूर्ति निकेतनले निर्णय गरेको छ ।
त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको निकेतनको बैठकले सो निर्णय गरेको हो ।

वि.सं.२०७३ पुस २१ बिहीवार ०९:३२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
अर्थतन्त्रमा सुधार आउन थालेको मन्त्री भण्डारीको भनाई

अर्थतन्त्रमा सुधार आउन थालेको मन्त्री भण्डारीको भनाई

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि...

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपपरिषद् विस्तार गरेका...

तेल प्रशोधन केन्द्र अलपत्र

तेल प्रशोधन केन्द्र अलपत्र

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित...

जलिरहेको अवस्थामा युवतीको शव बरामद

जलिरहेको अवस्थामा युवतीको शव बरामद

गोदार (धनुषा) । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला...

 शुक्रबार बन्द हुँदै मनकामना केबलकार

 शुक्रबार बन्द हुँदै मनकामना केबलकार

नारायणगढ (चितवन) । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि...

राष्ट्रियसभा सदस्यमा शाक्य मनोनीत

राष्ट्रियसभा सदस्यमा शाक्य मनोनीत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा अन्जान शाक्यलाई...